FAQs Complain Problems

घरजग्गा नामसारीको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- सम्बन्धित वडाको किटानी वडा मुचुल्का सहितको वडा सिफारिस ।

- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

- हकदार कायम भएको भए सो को प्रतिलिपि ।

- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि ।

- मृतकको मृत्यु दर्ता प्रमाणपत्र (सम्भव भए मृतकको नागरिकताको प्रतिलिपि) ।

- मृतकसंग निवेदकको नाता प्रमाणित ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।