FAQs Complain Problems

नाता प्रमाणित (निवेदन दस्तुर सहित )

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २५०
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन।

- सम्बन्धित वडाको किटानी वडा मुचुल्का सहितको वडा सिफारिस ।

- नाता खुल्ने वा भिड्ने लिखत प्रमाणको प्रतिलिपि ।जस्तै: जन्म दर्ता, विवाह दर्ता मृत्यु दर्ता आदि ।

- नाता कायम हुने व्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

- उमेर नपुगेको हकमा जन्म दर्ता प्रमाणपत्र वा विद्यालयको सर्टिफिकट ।

- बसाई सरी आएको भए, बसाई सराईं प्रमाणपत्रको प्रतिलिपि

- हालसालै खिचेको पासपोर्ट साइजको श्यामश्वेत फोटो २ प्रति

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।