FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ३०० - रु. ८००
आवश्यक कागजातहरु: 

- निवेदन, ना.प्र.प.को प्रतिलिपि, संघियारको मुचुल्का ।

- भाडामा भए समझौता पत्र