FAQs Complain Problems

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा
सेवा दिने कार्यालय: 
प्रशासन शाखा
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

- संस्था दर्ताको माग निवेदन ।

- संस्थाको विधान १ प्रति (कार्यकारी समितिद्धारा पारित भएको)

- पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि ।