FAQs Complain Problems

स्थायी वा अस्थायी बसोबास सम्बन्धी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २५०
आवश्यक कागजातहरु: 

व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको माग निवेदन ।

- सम्बन्धित वडाको किटानी वडा मुचुल्का सहितको वडा सिफारिस ।

- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

- यस पुर्व बसोबास गर्दै आएको स्थान पुष्टी हुने प्रमाण कागज ।

- कुनै कार्यालय वा संघ संस्था वा अन्य निकायमा कार्यरत भए सोही कार्यालय वा संस्थाको सिफारिस पत्र ।

- निवेदकको पेशा व्यवसाय पुष्टी हुने प्रमाण कागज ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।