सूचना तथा समाचार

बेनी नगरपालिकाका लागि कार्यक्रम अधिकृतको आवश्यकता

बेनी नगरपालिकाका लागि कार्यक्रम अधिकृत पदसंख्या १ का लागि विज्ञापन यसैसाथ संलग्न गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकबाट रीतपूर्वक आवेदन गर्नका लागि अनुरोध गरिन्छ ।

बेनी नगरपालिकाको आर्थिक वर्ष २०७३-७४ को बजेट नीति तथा कार्यक्रमको सार्वजनिक गर्ने वारेको सूचना ।

बेनी नगरपालिकाको तेश्रो नगरपरिषद्बाट पारित आर्थिक वर्ष २०७३-७४ को बजेट नीति तथा कार्यक्रमहरूको सार्वजनिकीकरण कार्यक्रम तपसिलको मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण राजनीतिक दलका प्रमुखहरू वडा नागरिक मञ्चका सदस्यहरू टोल सुधार समितिका सदस्यहरु नगरपालिका सर्वदलीय सल्लाहाकार समितिका सदस्यहरू एकीकृ

शुभकामना ।

शुभ दीपावली, २०७२ को पावन अवसरमा सम्पूर्ण बेनी नगरपालिकावासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुमकामना व्यक्त गर्दछौ ।

Pages