सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun?_rdr=p संचालन गरिएको कुरा सम्पुर्ण नगरवासीहरुमा जानकारी गराइन्छ ।

शुभकामना ।

शुभ दीपावली, २०७२ को पावन अवसरमा सम्पूर्ण बेनी नगरपालिकावासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुमकामना व्यक्त गर्दछौ ।