FAQs Complain Problems

घर ढलान गर्दा बाटोको प्रयोग

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. १०००
आवश्यक कागजातहरु: 

- घर रहेको स्थानमा आवश्यक पर्ने बाटोको माग निबेदन - चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।