FAQs Complain Problems

समाचार

बेनी नगरपालिकाका सरकारी तथा निजि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य संस्था प्रमुख र परिवार नियोजन सेवा प्रदायकहरुलाई परिवार नियोजनको अस्थाई साधन (सायना प्रेस) सेवा विस्तार सम्बन्धी अभिमुखिकरण कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न गरियो।