FAQs Complain Problems

अंगिकृत नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ३००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- नेपाली नागरिकसंग वैवाहिक सम्बन्ध कायम रहेको कागजात .

- सम्बन्धित वडाबाट भरि आएको निर्धारित अनुसुची फाराम ।

- निवेदकको पतिको नागरिकताको प्रतिलिपि ।

- २०४७ साल पछि विवाह भएको भए विवाह दर्ताको प्रतिलिपि र २०४७ साल भन्दा अगाडि विवाह गरेको भए सम्बन्धित वडा मुचुल्का ।

- विदेशी नागरिकता त्यागेको वा त्याग्ने कार्वाही चलाएको प्रमाण पत्र ।

- विदेशी नागरिकसंग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मेका व्यक्तिको हकमा नेपालमा जन्म भएको भन्ने आधार खुलेको प्रमाण, आमाको नागरिकताको प्रतिलिपि र बाब,को नाताले विदेशी नागरिकता नलिएको प्रमाण पत्र .

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।

नोट: सिफारिस लिने वखत सनाखत प्रयोजनका लागि निवेदकले एकाघरको पिता, पति, बाबु आमा वा परिवारका अन्य सदस्यको उपस्थिति  गराउनुपर्नेछ ।