FAQs Complain Problems

समाचार

गलेश्वर मन्दिर

Read More

बेनी बजार

Read More

पुलह पुलाहाश्रम

Read More

नेपाल भ्रमण वर्ष २०२०

Read More

बेनी नगरपालिकाको संक्षिप्त परिचय

बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ ।पूर्व–कालीगण्डकी नदि, पश्चिम– मंगला गाउपालिका, उत्तर–रघु गंगा गाउपालिका, दक्षिण–बा.न.पा.. बाग्लुङ सिमाना छ।  तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ८६५२ तथा जनसंख्या ३३४९८ रहेकोमा  पुरुष १५००२ तथा महिला १८४९६ छन् ।यस नगरपालिकाको कुल क्षेत्रफल ७६.२५ वर्ग कि.मि.

युवा प्रतिभा पहिचान कार्यक्रममा सहभागिताका लागि निवेदन दिने सूचना

योजना प्रस्ताव पेश गर्ने सम्बन्धमा-सामुदायिक बिद्यालय सबै

करारमा अस्पताल ब्याबस्थापक अधिकृत र अ.न.मी पदपुर्ति सम्बन्धि सूचना

स्वास्थ्य सेवा करारमा पदपुर्ती गर्ने सम्बन्धी सुचना

Pages

सूचना तथा समाचार

बिषयगत रोष्टरका लागि आवेदन माग सम्बन्धी सूचना ।
वि.ब्य.स गठन गरी जानकारी गराउने सम्बन्धमा-सामुदायिक विद्यालय सबै
जनता आवास कार्यक्रम कार्यन्वयन कार्यविधि २०७५
जनता आवास कार्यक्रम अन्तरगतको आवास इकाई निर्माणका लागि लाभग्राही छनौट सम्बन्धि सूचना -वडा कार्यालय सबै
Finger Print Attendance Device खरिद सम्बन्धमा बोलपत्र आब्हानको गरिएको सूचना ।
साउदी अरबलाई बैदेशिक रोजगारीको गन्तव्य बनाउने योजनामा रहेका नेपाली नागरिकहरुलाई यहाँका विविध पक्षका बारेमा जानकारीमूलक सामाग्री ।
सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सुचना ।
नदिजन्य पदार्थ उत्खनन गरी बिक्रि वितरण तथा आन्तरिक निकासी गर्ने कार्यको सिलबन्दी दरभाउ पत्र आव्हान सम्बन्धि दोस्रो पटक प्रकाशित सूचना ।
बेरोजगार व्यक्तिहरु सुचिकृत गर्ने सम्बन्धमा- वडा कार्यालयहरु सबै
लबलीहिलमा रहेको सार्वजनिक जग्गामा व्यवसाय संचालन गर्ने सम्बन्धमा शिलबन्दि कोटेसन आव्हान सम्बन्धि सूचन ।
मोटरसाईकल खरिद सम्बन्धमा बोलपत्र आब्हान सम्बन्धि सूचना ।

जन प्रतिनिधि

पदाधिकारी

हरि प्रसाद शर्मा
प्रमुख प्रशासकिय अधिकृत
cao.benimun@gmail.com
९८५७०४७१११

सूचना अधिकारी

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू ५०
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.बालकको बाबु/आमाको नागरिकता

३.कर तिरेको रसिद 

४.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू १००
आवश्यक कागजातहरुः-

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )

२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३.विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू २००
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको  प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुबै जनाको हालै खिचेको अटो साईजको फोटो 

५.चालु आ.ब सम्म कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू ३००
आवश्यक कागजातहरुः-

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००/रु३००
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति

जानकारी