FAQs Complain Problems

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री अर्जुन शर्मा ज्यूको बिदाई तथा फेरी भेटौला कार्यक्रम आज मिति २०८३/०५/२६ गते, बेनी नगर कार्यपालिकाको कार्यालयको सभाहलमा सम्पन्न भएको छ।