FAQs Complain Problems

Photo Gallery

बेनी नगरपालिकाका कार्यकारी अधिकृत छबिलाल सुबेदीलाइ बिदाईका क्षणमा लिइएको तस्वीर-२०७३/१२/१८

बेनी नगरपालिकाका कार्यकारी अधिकृत छबिलाल सुबेदीलाइ बिदाईका क्षणमा लिइएको तस्वीर-२०७३/१२/१८

लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  बेनी नगरपालिका परिवार सहभागी हुदै

लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  बेनी नगरपालिका परिवार सहभागी हुदै, लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा  नगरपालिका परिवार बेनी बजार परिक्रमामा सहभागी हुदै

Pre-planning Meeting Completed For Fiscal Year 2074/075 Held On Dec,09,2016

Pre-planning Meeting Completed For Fiscal Year 2074/075 Held On Dec,09,2016

First Public Hearing Program of Beni Municipality in F/Y 2073/074. held on 2073/07/26 in Joint Ward Office's Hall of  09 & 10, in Neptechaur Ghatan.

सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुका प्रश्नको जवाफ दिदै बेनी नगरपालिकाका कार्यकारी अधिकृत श्री छबिलाल सुबेदी |, सार्वजनिक सुनुवाई कार्यक्रममा स्वागत मन्तब्य प्रस्तुत गर्दै बेनी नगरपालिकाका इन्जिनियर श्री बिमल रन्जन कार्की |, सार्वजनिक सुनुवाई कार्यक्रममा सहजीकरण गर्दै पत्रकार श्री सन्तोष गौतम |, सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीहरु |

बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि माननीय पशुविकास राज्यमन्त्री नरदेवी पुनज्यू, विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद नवराज शर्मा ज्यू , विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद रेशम बहादुर बानिया ज्यू (बायाँबाट क्रमश)

बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा उपस्थित सम्पूर्ण अतिथिजनहरुलाई स्वागत गर्दै बेनी नगरपालिकाका इन्जिनियर बिमल रन्जन कार्की

Pages