समाचार
नक्कल प्रमाणित दस्तुर
सेवा प्रकार:
लाग्ने समय:
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. ५०
आवश्यक कागजातहरु:
- सरोकार राख्ने सम्वन्धित व्यक्तिको व्यहोरा खुलेको निवेदन
- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।