समाचार
नागरिकताको प्रतिलिपि सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. २५०
आवश्यक कागजातहरु:
-हराएको वा नष्ट भएको नागरिकताको नागरिकता नम्बर सहित प्रतिलिपि प्राप्तिको लागि सम्वन्धित व्यक्तिको निवेदन ।
- हराएको वा नष्ट भएको नागरिकताको प्रतिलिपि ।
- वडा मुचुल्का सहितको वडा सिफारिस ।
- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।