FAQs Complain Problems

नागरिकता संशोधन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २५०
आवश्यक कागजातहरु: 

- नागरिकता संशोधनको लागि आवश्यक प्रमाण सहित व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन

- वडाको मुचुल्का सहितको वडा सिफारिस

- निवेदकको पिता र पतिको नागरिकताको प्रतिलिपि

- विवाह दर्ताको प्रतिलिपि

- यस भन्दा पुर्व लिएको नागरिकताको प्रतिलिपि

- बसाई सरी आएको भए बसाईसराईंको प्रमाणपत्रका प्रतिलिपि

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।