FAQs Complain Problems

समाचार

नाम छुट संशोधन तथा दुई नाम, थर सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २५०
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन।

- सम्बन्धित वडाको किटानी वडा मुचुल्का सहितको वडा सिफारिस.

- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि .

- नाम, थर फरक परेको प्रमाण कागजपत्रको प्रतिलिपि

- कामको प्रकृति हेरी कार्यालयले आवश्यक ठानेका अन्य कागज प्रमाणहरु ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।