FAQs Complain Problems

समाचार

बसाई सरी आउने/जाने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २००
आवश्यक कागजातहरु: 

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति

नमुना फाराम तथा अन्य: