समाचार
विभिन्न दलित, जनजाति तथा थर प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. २५०
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।
- सम्बन्धित व्यक्तिको नागरिकता ।
- सम्बन्धित वडाको वडा मुचुल्का ।
- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।