FAQs Complain Problems

व्यवसाय दर्ता लगत कट्टाको सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २५०
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्वन्धित व्यक्तिको निवेदन ।

- सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।