FAQs Complain Problems

समाचार

सम्बन्ध बिच्छेद

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क त्यसपछि रू २००
आवश्यक कागजातहरु: 

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि