समाचार
हकवाला संरक्षण सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. ३००
आवश्यक कागजातहरु:
- व्यहोरा खुलेको सम्वन्धित व्यक्तिको निवेदन ।
- सम्वन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
- हक खुल्ने प्रमाण कागजात ।
- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।