FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

शुभकामना ।

शुभ दीपावली, २०७२ को पावन अवसरमा सम्पूर्ण बेनी नगरपालिकावासी आमा, बुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुमकामना व्यक्त गर्दछौ ।

बेनी नगरपालिका कार्यालयको समिक्षा गोष्ठीको मिति सरेको सम्बन्धी अत्यन्त जरूरी सूचना ।

बेनी नगरपालिका कार्यालयबाट आर्थिक वर्ष 2071/72 मा सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठी यहि मिति 2072 साल भदौ ६ गते गर्ने भनी पत्राचार एवम् सूचना सम्प्रेषण भई सकेकोमा विशेष कारणबस उक्त समिक्षा गोष्ठी मिति 2072 साल भदौ महीनाको ९ गते बुधवार विहान ठीक 11.00 बजेबाट रे

Pages