FAQs Complain Problems

समाचार

बेनी नगरपालिकाको फेसबुक एकाउन्ट बारे सूचना !!!!

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun संचालन गरिएको कुरा सम्पुर्ण नगरवासीहरुमा जानकारी गराइन्छ ।