समाचार
नागरिकता संशोधन सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
रु. २५०
आवश्यक कागजातहरु:
- नागरिकता संशोधनको लागि आवश्यक प्रमाण सहित व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन
- वडाको मुचुल्का सहितको वडा सिफारिस
- निवेदकको पिता र पतिको नागरिकताको प्रतिलिपि
- विवाह दर्ताको प्रतिलिपि
- यस भन्दा पुर्व लिएको नागरिकताको प्रतिलिपि
- बसाई सरी आएको भए बसाईसराईंको प्रमाणपत्रका प्रतिलिपि
- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।