FAQs Complain Problems

समाचार

व्यावसाय दर्ता प्रमाण पत्रको नक्कल प्रति

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्वन्धित व्यक्तिको निवेदन ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।