FAQs Complain Problems

समाचार

खानेपानी जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. २५०
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- सम्बन्धित व्यक्तिको नागरिकता प्रतिलिपि ।

- धारा जडान गर्ने जग्गाधनीको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।