लैंगिक हिंसा बिरुदको १६ दिने अभियानको कार्यक्रममा बेनी नगरपालिका परिवार सहभागी हुदै
समाचार
फोटो ग्यालरी
आ.व. २०७४/०७५ का लागि योजना तर्जुमा गोष्ठी २०७३ मंसिर २४ गते, शुक्रवार सम्पन्न
बेनी नगरपालिका कार्यालयको आ.व. २०७३/०७४ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मिति २०७३/०७/२६ मा बे.न.पा. ०९ र १० को संयुक्त वडा कार्यालयको सभाहल, नेप्टेचौर घतानमा सम्पन्न |
बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि माननीय पशुविकास राज्यमन्त्री नरदेवी पुनज्यू, विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद नवराज शर्मा ज्यू , विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद रेशम बहादुर बानिया ज्यू (बायाँबाट क्रमश)
बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका झलकहरु
मितिः- २०७२ पौष २६ गते
स्थानः- बेनीबजार म्याग्दी
बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि माननीय पशुविकास राज्य मन्त्री नरदेवी पुनज्यूलाई बेनी नगरपालिका प्रमुख कार्यकारी अधिकृत ज्यूले मायाको चिनो प्रदान गर्नुहुँदै
बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा उपस्थित सम्पूर्ण अतिथिजनहरुलाई स्वागत गर्दै बेनी नगरपालिकाका इन्जिनियर बिमल रन्जन कार्की
बेनी नगरपालिका स्थित गलेश्र्वरधाम क्षेत्र विकास समिति कार्यकारीणी समितिका सदस्यहरू । बेनी नगरपालिकाका कार्यकारी अधिकृत उक्त समितिमा पदेन सदस्य हुने प्रावधान रहेको छ ।
चेतनामूलक महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, बेनी नगरपालिका, सिंगामा आयोजित १६ औं वार्षिक साधारण सभामा सहभागीहरूः स्थानीय विकास अधिकारी श्री चिरन्जिवी पौडेल, बेनी नगरपालिकाका कार्यकारी अधिकृत श्री नेत्रप्रसाद पौडेल लगायत ।