सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun?_rdr=p संचालन गरिएको कुरा सम्पुर्ण नगरवासीहरुमा जानकारी गराइन्छ ।

सूचना तथा समाचार

बेनी नगरपालिकाको फेसबुक एकाउन्ट बारे सूचना !!!!

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun संचालन गरिएको

बेनी नगरपालिका पदपुर्ति समितिको सूचना

बेनी नगरपालिका पदपुर्ती समितिले २०७१ माघ १४,१५,१७,१८,१९,२१,२२ गते संचालन भएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।थप जानकारीको लागी माथिको link मा click गर्नुहोस ।

Pages