FAQs Complain Problems

कर किलियर सिफारिस नेपाली

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
राजश्व शाखा
सेवा दिने कार्यालय: 
राजश्व शाखा
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाणपत्र ।

- कर चुक्ता गरेको कागज प्रमाण ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।