FAQs Complain Problems

नाबालक परिचयपत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु. ५००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको नाबालकको अभिभावकको अनुसुची बमोजिमको निवेदन ।

- नाबालकको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

- नाबालकको बाबु आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

- नाबालकको हालसालै खिचेको पासपोर्ट साइजको फोटो ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण ।