समाचार
Services


१.निवेदन पत्र
२.बालकको बाबु/आमाको नागरिकता
३.कर तिरेको रसिद
४.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी


१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )
२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३.विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण


१. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुबै जनाको हालै खिचेको अटो साईजको फोटो
५.चालु आ.ब सम्म कर तिरेको रसिद ।


१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि


१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति