FAQs Complain Problems

गलेश्वर मन्दिर

Read More

बेनी बजार

Read More

पुलह पुलाहाश्रम

Read More

बेनी नगरपालिका जनप्रतिनिधिहरु

Read More

बेनी नगरपालिका परिवार

Read More

बेनी नगरपालिकाको संक्षिप्त परिचय

बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ ।पूर्व–कालीगण्डकी नदि, पश्चिम– मंगला गाउपालिका, उत्तर–रघु गंगा गाउपालिका, दक्षिण–बा.न.पा.. बाग्लुङ सिमाना छ।  तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ८६५२ तथा जनसंख्या ३३४९८ रहेकोमा  पुरुष १५००२ तथा महिला १८४९६ छन् ।यस नगरपालिकाको कुल क्षेत्रफल ७६.२५ वर्ग कि.मि.

बेनी नगरपालिकाको आ.ब २०७८/०७९ को संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदन

बेनी नगरपालिकाको आ.ब २०७८/०७९ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रतिवेदन

बेनी नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट ।

ई हाजिरी प्रणाली

नगरपालिका एप

अनलाईन लगबुक

कार्यपालिका बैठकका निर्णयहरु

जन प्रतिनिधि

९८५७६४७०७१
mayor.benimun@gmail.com
९८५७६४७०७२
deputymayor.benimun@gmail.com

पदाधिकारी

धोलकराज ढकाल
प्रमुख प्रशासकिय अधिकृत
cao.benimun@gmail.com
९८५७०४७१११

प्रवक्ता

रमेश कुमार श्रेष्ठ
प्रवक्ता
९८५७६४७०६७

सूचना अधिकारी

युवराज थापा
सूचना तथा गुनासो सुन्‍ने अधिकारी
suchanaadhikari@benimun.gov.np
9860205614/9857679111

अफिसियल युट्युब

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू २००
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२.बालकको बाबु/आमाको नागरिकता

३.कर तिरेको रसिद 

४.अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू २००
आवश्यक कागजातहरुः-

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )

२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३.विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू २००
आवश्यक कागजातहरुः-

१. दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको  प्रतिलिपि
२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा
३. दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
४.दुबै जनाको हालै खिचेको अटो साईजको फोटो 

५.चालु आ.ब सम्म कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क त्यसपछि रू २००
आवश्यक कागजातहरुः-

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२.अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी

२. बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति

जानकारी

Pages